मेटमणिलाई कारबाही गर्न झलनाथ खनालको माग
सोमबार, ३१ भदौ २०८१, २२ : ०७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै खनालले चौधरीलाई कारबाही गर्न माग गरेका हुन् ।
चौधरीले सञ्चारमाध्याममा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाही गर्न खनालले माग गरेका छन् । चौधरीले कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुचे नक्सा निकालेर भ्रम छर्ने काम गरेको एक अन्तरवार्ताका क्रममा भनेका थिए । खनालले उनको यो अभिव्यक्ति देशद्रोही अभिव्यक्ति भएको समेत बताएका छन् ।
यस्तो छ खनालको विज्ञप्ति-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण