काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जेनजी आन्दोलनपछि बनेको सरकार पनि असंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अहिले बनेको सरकार असंवैधानिक भएकाले यसको...