किराना पसलमा जुवातास खेलिरहेका ६ जना पक्राउ
मङ्गलबार, ०८ असोज २०८१, १३ : ३०
कञ्चनपुर । भिमदत्त नगरपालिका-१० सुकासालमा जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । ४२ वर्षीय करन चन्दको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण