काठमाडौँ । काठमाडौँको तारकेश्वरमा जुवा खेलिरहेको अवस्थामा लाखौँ नगदसहित २४ जना पक्राउ परेका छन्। तारकेश्वर नगरपालिका वडा नम्बर ३ तीनपिप्लेस्थित एक रिसोर्टमा अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको...