कार दुर्घटनामा परेकी हुन् प्रियंका ?
बुधबार, ०९ असोज २०८१, १० : २७
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले आफू सकुशल रहेको बताएकी छन् । मंगलबार उनीको बिषयमा नराम्रो हल्ला फैलिएपछि उनले सामाजिक सञ्जालमार्फत आफु सकुसल रहेको जानकारी दिएकी हुन् ।
इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै उनले आफू सुरक्षित रहेको र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्– ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला, चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’ को सेटमा छु ।’
केही समययता बिभिन्न कलाकारलाई लिएर यस्तो हल्ला फैलिरहेको छ । केही दिन अगाडि कलाकार रामचन्द्र अधिकारीको बिषयमा पनि यस्तो हल्ला फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण