‘नेपाली म्याराडोना’ मणि शाहको निधन !
सोमबार, ३१ वैशाख २०७५, १८ : २७
काठमाडौं– नेपाली फुटबलमा ‘म्याराडोना’को छवि बनाएका फुटबलर मणि शाहको निधन भएको छ । केही समययता स्वास्थ्यमा समस्या देखिएपछि आराम गरिरहेका शाहको उपचारको क्रममा नर्भिक हस्पिटलमा निधन भएको अखिल नेपाल फुटवल संघका आर्थिक विभाग संयोजक शिक्षित पराजुलीले पुष्टि गरेका छन् ।
५१ बर्षको उमेरमा शाहको निधन भएसँगै नेपाली फुटबलले एक ‘हस्ती’ लाई गुमाएको छ । शाहको शव श्रद्धाञ्जलीका लागि मंगलबार बिहान अखिल नेपाल फुटवल संघ (एन्फा)मा राखिने पराजुलीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण