यात्रुवाहक बस सप्तकोशीमा खस्यो
बिहीबार, १० असोज २०८१, १८ : ३७
विराटनगर । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशीमा खसेको अनुमान छ ।
घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण