गृहका २७ जना उपसचिवको जिम्मेवारी हेरफेर, ३ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)
बिहीबार, १० असोज २०८१, २० : ४६
काठमाडौँ । गृह मन्त्रालय र मातहतमा कार्यरत २७ जना उपसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) फेरिएका छन् ।
म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा गुरु दत्त ढकाल, रुकुम पश्चिमा कुल बहादुर जिसी र कालिकोटमा शिवराज सेढाईंलाई पठाइएको छ ।
काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा मुक्तिराम रिजाललाई सरुवा गरिएको छ । गोमादेवी चेम्जोङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण