सुनकोशी नदीमा आएको बाढीले खुर्कोट पुल बगायो
शनिबार, १२ असोज २०८१, १५ : ३२
काठमाडौँ । सुनकोशी नदीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ । शनिबार आएको बढीले खुर्कोटको पुल बगाएको हो ।
सो पुलले सिन्धुली र रामेछाप जोडेको थियो । पुल बगाएपछि तराईसँग रामेछाप र दोलखाको समेत सम्पर्क टुटेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण