सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन
शनिबार, १२ असोज २०८१, १७ : ५८
काठमाडौँ । गृह मन्त्रालयले अलपत्र नागरिकहरूको उद्धार गर्न ३ वटा जिल्लामा हेलिकप्टर परिचालन गरेको छ । खोज तथा उद्धारका लागी सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले रातोपाटीलाई बताए ।
सिन्धुलीको दुम्जा स्थित कुशेश्वर महादेवको मन्दिरमा अध्ययन गर्ने बटुकहरू सहित ३० जना अलपत्र परेका छन् । एकातिर रोशीखोला र अर्कोतर्फ सुनकोशीको बहावको बिचमा उनीहरू अलपत्र गरेको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै छ ।
मौसम सुधार भएपछि हेलिकप्टर परिचालन गरिएको हो । विपद्मा परेकाहरूको उद्धार गर्न २० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण