हिउँले गर्दा अलपत्र परेका विदेशीसहित ४ जनाको उद्धार
आइतबार, १३ असोज २०८१, १३ : ०४
सोलुखुम्बु। हिमपातमा परेर अलपत्र परेका विदेशी नागरिकसहित ४ जनाको नेपाल प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा उनीहरू अलपत्र परेका थिए ।
यसबारे जानकारी प्राप्त भए पश्चात् प्रहरी टोली खटिएको थियो । प्रहरीले सिंगापुरका लिन चुन हेङसहित ३ जना नेपाली नागरिकहरूलाई उद्धार गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण