बल्खुको सुकुम्बासी बस्तीबाट माओवादीले सुरु गर्यो स्वयंसेवक परिचालन अभियान (तस्बिरहरु)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बल्खुको सुकुम्बासी बस्तीबाट स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको शुभारम्भ गरेका हुन् ।
सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरे ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
_mbjTYX3op6.jpg)
_gjIkM99Z52.jpg)
_gnQO9xoTEr.jpg)
_i2bAYvoAdu.jpg)
_E1t2vbSxMy.jpg)
_MCaV0sVxoK.jpg)
_WPtWLAhhiR.jpg)
_yFtAbd0eCS.jpg)
_rIdRl9ROHa.jpg)
_x4kTzPVqVl.jpg)
_MB0ljHZU1g.jpg)
_qFqzCx7Mg5.jpg)
_VYCJxvFakF.jpg)
_b5uOD2UESP.jpg)
_Mgss4XbNKY.jpg)
_zWeekPS84Q.jpg)
_u5iVWOR50j.jpg)
_BH7DrIvl98.jpg)
_CrAm6hwZSe.jpg)
_usayK8smct.jpg)
_A42g9nhgb3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण