वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग
आइतबार, २० असोज २०८१, २० : ५९
काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सामग्रीहरू सहयोग गरेको छ । संघले चामल – ३६० बोरा, चिउरा – १०० ब्याग, मसुर दाल – ४० ब्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरूप उपलब्ध गराएको हो ।
उक्त सामग्रीहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डले मन्त्रालयमा हस्तान्तरण गरेका थिए । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास संघले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण