होण्डाको जेन्युइन पार्ट्सका लागि डिलरमा बाइक माइनडेड नियुक्त
आइतबार, २० असोज २०८१, २१ : ००
काठमाडौँ । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाको जेन्युइन पार्ट्सका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ । यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो स्रोत सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ ।
होण्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइनडेडले शार्क, नोलान र एस.एम.के जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि उपलब्ध गराउँछ । राइडरहरुले त्यहाँ सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण