इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो
मङ्गलबार, २९ असोज २०८१, ११ : २४
काठमाडौँ । इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ । अक्टोबर ८,२०२३ देखि सुरु भएको इजरायली हवाई आक्रमणमा २ हजार बढीको मृत्यु भएको हो ।
सो आक्रमणममा १० हजार ६९८ जना घाइते भएका छन् । गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण