फोटो
सकियो दसैँ बिदा, खुले कार्यालयहरू (तस्बिरहरू)
मङ्गलबार, २९ असोज २०८१, ११ : ४०
काठमाडौँ । दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन् ।
फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि सकिएको हो । आजदेखि सरकारी कार्यालयले सेवा पुनः गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् ।
दसैँ बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुला थिए । यस्तै सरकारी बिदा सरह बन्द रहेका निजी सङ्घ संस्थाहरूले पनि काम सुरु गरेका छन् ।
_e8la1p2Bfw.jpg)
_opKX3jS1zD.jpg)
_A4Y0d7aNvf.jpg)
_WkwcjDYuSd.jpg)
_zkXBkyB7E3.jpg)
_6ez5H4zPD2.jpg)
_eYNCBuq6mA.jpg)
_brzyQ4AoKN.jpg)
_A1BAoZcDUZ.jpg)
_QXsQmcIMBR.jpg)
_Jv5KGnRWri.jpg)
_CYurtTWXuV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण