रास्वपाको रुकुम पश्चिम कार्यसमिति चयन, सभापतिमा शाही
शनिबार, ०३ कात्तिक २०८१, १७ : ३४
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रुकुम पश्चिम जिल्ला सभापतिमा इञ्जिनियर मानबहादुर शाही चयन भएका छन् ।
शनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो । सभापति बनेका शाही यसअघि लामो समय माओवादी केन्द्रमा आबद्ध थिए ।
यस्तै उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह–सचिव मना खडका गिरी र कोषाध्यक्षमा रमिता खड्का चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा शान्ति गिरि, प्रबिन बुढाथोकी, निरज गिरि, चन्द्र बहादुर वली, पवन वली, सुनिल मल्ल र दीपेन्द्र बिस्ट भएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण