स्याङ्जामा सकेट बम विस्फोट हुँदा भूपू सैनिक घाइते
आइतबार, ०४ कात्तिक २०८१, १९ : १६
काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ । विस्फोटमा परेर ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि प्रसाद पौडेलले रातोपाटीलाई बताए ।
शनिबार साँझ घर सफा गर्ने क्रममा सकेट बम विस्फोट भएको हो । उपचार पश्चात् पूर्वसैनिक पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण