बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

काठमाडौँ । पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सड्क अवरुद्ध भएको छ । मिर्दि चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ । सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध...