फोटोफिचर
तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)
सोमबार, ०५ कात्तिक २०८१, १३ : ४४
काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशा अन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् ।
_UmV2MwQggu.jpg)
उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ । तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आएपनि पालाको प्रयोग घटेको छैन ।
पालामा तेल र बाती राखेर बाल्ने परम्परा घर घरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ । अहिले सामान्य पाला को मूल्य १२ वटाको ४० रुपैया अनि फुलफुल र बुट्टावाला पालाको १ वटाको २० रुपैयाँमा बिक्री भइरहेको छ।
_BNXLQMeQmE.jpg)
_mmuhhxSMNg.jpg)
_3uVrjRazEk.jpg)
_O8YVJVGvFk.jpg)
_CSfUhO9EEy.jpg)
_CuPoIDxllA.jpg)
_CLso5jdUSm.jpg)
_rK1tRlehOq.jpg)
_clYe2eRKzr.jpg)
_xOAFhNj93d.jpg)
_yOpq6Nurqb.jpg)
_tgvSqbCwTM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण