गगन थापा र चौथाइवालेबिच भेटवार्ता
बिहीबार, ०८ कात्तिक २०८१, २० : ५०
काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री थापा र विदेश विभाग प्रमुख चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको हो । पार्टी–पार्टीबिचको सम्बन्धको विषयमा कुराकानी हुनुको साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण