काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको छ । ललितपुर महानगरपालिका, वडा, स्थानीयहरू र नेपाल प्रहरी मिलेर सफाइ गरेका हुन् ।
_JyItcVx7l8.jpg)
शनिबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाइ गरिएको हो । महानगरप्रमुख चिरिबाबु महर्जनले बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम सञ्चालन गरिने जानकारी दिए ।
_zRgYIGW67b.jpg)
बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको महर्जनले बताए । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।
_S2sAOFRYXE.jpg)
_GrGQo4j0bA.jpg)
_SlcOGnbVUF.jpg)
_HnlwknGQOP.jpg)
_8xcBVvdN6t.jpg)
_v27Nvd10cF.jpg)
_1dECgKLruS.jpg)
_LjL5xQKbwb.jpg)
_nkonNadLEz.jpg)
_Q5kMCON1pw.jpg)
_JZ6ZNALEO5.jpg)
_KpVCznfarF.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
प्रतिक्रिया