काठमाडौँ । अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास...