‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक
आइतबार, ११ कात्तिक २०८१, १२ : १५
काठमाडौँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएको छ । सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको सङ्घर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा फिल्मले मार्मिक रूपमा उठाएको छन् ।
फिल्ममा रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारको अभिनय छ ।
‘लापत्ता सन्तान’ ओएसआर डिजिटलको युट्युबमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण