गोल गरेपछि खुसी साट्दै सावित्रा भण्डारी, तस्बिरहरु
आइतबार, ११ कात्तिक २०८१, २१ : ४२
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल–भारतबिचको खलेमा नेपालको तर्फबाट गोल गरेपछि सावित्रा भण्डारीले खुसी साटेकी छिन् । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलमा सावित्राले नेपालको तर्फबाट पहिलो गोल गरेकी हुन् ।
यसअघि भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालको तर्फबाट सावित्राले गोल फर्काउँदै बराबरी गरेकी हुन् ।
_rbOpoRAuui.jpg)
_XfnwT5dyJm.jpg)
_OyDS71wN9z.jpg)
_04J77dDnkD.jpg)
_HnBN48Nzbi.jpg)
_hptaPBLPME.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण