खाद्य व्यवस्था : लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता मिति तय
मङ्गलबार, १३ कात्तिक २०८१, ०८ : ४४
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवार अन्तर्वार्ताको लागि छनौट भएको कात्तिक २९ गते हुने अन्तरवार्तामा सहभागी हुन सूचनामार्फत जानकारी दिइएको छ ।
छनौट भएका उम्मेदवारहरूले अन्तर्वार्ता दिन आउँदा प्रवेश पत्रका साथै आफूले पेस गरेका सम्पूर्ण प्रमाणपत्रहरूको सक्कलप्रति, सोको एक(–एक प्रति फोटोकपी लिई एक घण्टा अगावै कम्पनीको प्रधान कार्यालय, भद्रकाली प्लाजा, काठमाडौँमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण