बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘गृहमन्त्रीबारे न्यायालयले बोल्ने कुरा प्रहरी प्रमुखले बोलिदिनुभयो’

२९ वर्ष प्रहरी सङ्गठनमा बिताएका केशव अधिकारी डीआईजी पदबाट अवकाश पाए । उनी निष्कलङ्क प्रहरी अधिकृत मानिन्छन् । त्यसकारण खुलेर बोल्न पनि सक्छन् । स्वयं प्रधानमन्त्रीले फुली थपिदिने प्रस्ताव गर्दा...