बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सभापति देउवाद्वारा प्रतिव्यक्ति २५ हजार हस्तान्तरण
मङ्गलबार, १३ कात्तिक २०८१, १५ : ४२
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नगद सहयोग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूलाई नगद सहयोग गरेको हो । मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण