साउदी अरबमा हुने भयो आईपीएलका लागि खेलाडीको लिलामी
मङ्गलबार, २० कात्तिक २०८१, २१ : ५४
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका लागि साउदी अरबमा खेलाडीहरूको लिलामी हुने भएको छ । लिलामी समारोह जेद्दाह सहरमा नोभेम्बर २४ र २५ का दिन हुने जनाइएको छ ।
आईपीएलका सबै फ्रेन्चाइजीले कुल ४६ खेलाडीलाई ‘रिटेन’ गरेका छन् । आईपीएल २०२५ का लागि खेलाडीको नाम दर्ता गर्ने समयावधि ४ नोभेम्बरमा समाप्त भइसकेको छ । लिलामीका लागि कुल एक हजार ५७४ खेलाडीको नाम सूचीकृत भएको छ । जसमा एक हजार १६५ भारतीय छन् भने ४०९ विदेशी खेलाडी छन् ।
सूचीकृत भएका खेलाडीमा ३२० ‘क्याप्ड’ (सम्बन्धित देशको राष्ट्रिय टिममा सामेल भइसकेका) छन् भने एक हजार २२४ ‘अनक्याप्ड’ छन् । ३० खेलाडी भने एसोसिएट राष्ट्रका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण