सहकारी ठगी प्रकरण
सरकारी वकिल कार्यालय लगेर देवकुमार नेपालीको बयान
सोमबार, २६ कात्तिक २०८१, ११ : ११
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई कास्की सरकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको छ ।
आइतबार बागलुङबाट पोखरा ल्याइएका नेपालीलाई सरकारी वकिल कार्यालय लगेर बयान लिन थालिएको हो । इमेज सहकारी रकम ठगीमा उनी विरुद्द कास्की र बागलुङमा जाहेरी छ । नेपालीमाथि पोखरामा मात्र करिव ६५ करोड ठगेको आरोप लागेको छ ।
बागलुङ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अब नेपालीमाथि कास्कीको जाहेरीमा अनुसन्धान सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण