गायक नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक
मङ्गलबार, २७ कात्तिक २०८१, ०८ : ४८
काठमाडौँ । विगत दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहँदै आएका गायक नारायण थापाको स्वरमा गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार डा कृष्णहरि बरालको शब्द, गैरे सुरेशको सङ्गीत, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग गीतमा छ । गीतको भिडियोमा कमल सिंह, सुष्मिता, जीवन आचार्य लगायतको अभिनय छ ।
बुद्ध थापाको छायाङ्कन, विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण