प्रधानमन्त्री ओली जुम्लामा : स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सुरु
बुधबार, २८ कात्तिक २०८१, १२ : ०१
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला पुगेका छन् । ओलीले समारोह सुरु हुनुपुर्व प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् । १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नो दीक्षान्त समारोह गरेको हो ।
यसअघि भदौ १३ गते गर्ने भनिएको समारोह ओली नआउने भएपछि स्थगित गरिएको थियो । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण