एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बुधबार, २८ कात्तिक २०८१, १९ : ०८
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
सोमबारदेखि सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट धिरबहादुर बिष्ट सचिव र धन कुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी कर्णाली प्रदेशले १४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण