ललितपुरबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ४६
ललितपुर । ललितपुर महानगरपालिका-४ सानेपा बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ५० वर्षीय श्याम महर्जन समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ५ सय रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण