नेपाली कांग्रेसको उम्मेदवार पासदिकीले गरिन् उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ४७
मकवानपुर । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि शेर्पाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समय अनुरूप नेपाली कांग्रेस पार्टीको तर्फबाट गौरिशंकर–६ निवासी शेर्पाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
शेर्पाको उम्मेदवारी दर्ता गर्न,नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण