राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी
सोमबार, ०३ मङ्सिर २०८१, ०७ : ४५
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण