मिस्टर वर्ल्डमा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट सूचीमा नेपाल
बुधबार, ०५ मङ्सिर २०८१, २० : ५२
काठमाडौँ । ‘मिस्टर वर्ल्ड’मा नेपाल ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट ३० को सूचीमा पर्न नेपाल सफल भएको छ । यो विधामा उत्कृष्ट हुनुले सिधै सेमिफाइनलमा प्रवेश पाउँछ । यसको दाबेदार नेपाल रहेको छ ।
‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व सन्तोष लोक्समले गरिरहेका छन् । भियतनाको दक्षिणपूर्वी समुन्द्री तटीय सहर फान थिएटमा फिनाले आगामी शनिबार हुँदैछ ।
‘मिस्टर वर्ल्ड’को यो ११ औँ संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण