नेप्से १५.८३ अंकले बढ्यो
सोमबार, १० मङ्सिर २०८१, १५ : ०८
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ । नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ ।
सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको सेयर स्थिर रहेको छ ।
सोमबार ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण