‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार, १२ मङ्सिर २०८१, १६ : ०१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो । तर बुधबारको सेयर बजारमा त्यसको कुनै असर देखिएको छैन ।
उल्टै कर्णालीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुधबार कर्णाली विकास बैंकको मूल्य ७६.९० रुपैयाँ बढ्दै प्रतिकित्ता ८४५.९० कायम भएको छ । मंगलबार बजार बन्द हुँदा यसको मूल्य ७६९ रुपैयाँ थियो । बुधबार यो बैंकको २ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण