मोरङमा पोखरीमा डुबेर एक महिलाको मृत्यु
बुधबार, १२ मङ्सिर २०८१, १६ : ५१
मोरङ । मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिना लामो अमेरिका–इरान युद्ध हुँदासमेत किन बढेन प्रक्षेपणअनुसार इन्धनको मूल्य ?
-
डेंगुको प्रकोप रोक्न वायु सेनाका ड्रोन प्रयोग गरिरहेछ श्रीलङ्का
-
मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा
-
देशभरका १३ सडक अवरुद्ध (सूचीसहित)
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण