एनपीएलका लागि तयार भयो टीयू मैदान, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ मङ्सिर २०८१, १५ : ३१
काठमाडौँ । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान तयार भएको छ । मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरूको सुविधाका लागि फ्यान जोन र भीआईपी ठाउँको लागि अस्थायी प्यरा फिट पनि निर्माण गरिएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण