विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीतका संरचना हटाउन महानगरपालिकाको सूचना
आइतबार, १६ मङ्सिर २०८१, १० : ३१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।
महानगरपालिकाले आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत प्रसारण लाइन मुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै तोकिएको समयभित्र संरचना हटाउन आइतबार सूचना निकालेको हो ।
तोकिएको समयभित्र संरचना नहटाएर कानुन बमोजिम कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण