एमाले प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त
सोमबार, १७ मङ्सिर २०८१, २० : ४८
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा बिदुर लिङ्थेप नियुक्त भएका छन् । संखुवासभाबाट प्रदेशसभामा निर्वाचित उनलाई एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको उक्त पदमा कार्कीले उनलाई नियुक्त गरेका हुन् । लिङ्थेप २०७४ सालको निर्वाचनमा संखुवासभाको मादी नगरपालिकाको प्रमुख पदमा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण