माओवादी केन्द्रको स्थायी समिति बैठक आज
शुक्रबार, २८ मङ्सिर २०८१, ०७ : ०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने मुख्यसचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण