प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
मङ्गलबार, ०२ पुस २०८१, ०३ : ५१
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा बर्नमथ र वेष्टह्याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको एक मात्र खेलमा बर्नमथ र वेष्टह्यामले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बर्नमथका लागि अग्रपंक्तिका एनेस उनाल र वेष्टह्यामका लागि मध्यपंक्तिका लुकास पाक्वेटाले गोल गरे । बराबरीले वर्नमथको शीर्ष चारभित्र पर्ने योजनामा धक्का लाग्यो भने वेष्टह्यामको ऋणात्मक अवस्था सुधारमा घाटा लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण