प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
बुधबार, ०३ पुस २०८१, ०१ : २५
काठमाडौं । सात खेलको प्रतिबन्ध व्यहोरिरहेका टोटनह्याम हटस्परका रोड्रिगो बेन्टनकुरले म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुछको खेल समेत गुमाउने भएका छन् । उरुग्वेको मध्यपंक्तिका खेलाडी उनले टेलिभिजनमा आफ्नै टोलीका सोन ह्युंग-मिनबारे नस्लीय टिप्पणी गरेको भन्दै प्रतिबन्ध खेप्नु परेको हो ।
नोभेम्बरमा प्रतिबन्ध लागेकामा फुटबल एशोसिएशनले फुुकुवाका लागि दिएको उनको अपिल खारेज गरिदिएको छ । पूर्व युभेन्टसका मध्यपंक्ति उनले यूरोपा लिग भने खेल्न सक्ने बताइन्छ । कारण, उनको प्रतिबन्ध घरेलू प्रतियोगिताका लागि लागू हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण