फोटोफिचर
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
बुधबार, ३१ असार २०८३, १३ : १६
सारांश
- सरकारले करारका कर्मचारी हटाएर आउट सोर्सिङमार्फत भर्ना गर्ने तयारी गरेपछि सिंहदरबार अगाडि धर्ना दिइएको छ।
- १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले लामो समयदेखि कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै निर्णय फिर्ताको माग गरेका छन्।
- आन्दोलनरत कर्मचारीहरूले सेवा सुनिश्चितता र आउट सोर्सिङ प्रणाली रोक्न सरकारसँग आग्रह गरेका छन्।
काठमाडौँ । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउट सोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
_Au62pOSaZh.jpg)
सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउट सोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_uuYxFGBPiq.jpg)
_GinyTppUsL.jpg)
_ckdifeqYPt.jpg)
_w7zJxwJy57.jpg)
_bqeHJVNV32.jpg)
_JwOfVQacFZ.jpg)
_KrZyqsnGTO.jpg)
_PpDSzp9ztb.jpg)
_EYBNfg6jCD.jpg)
_57hafcp5Wf.jpg)
_9hbfM3N1Xy.jpg)
_iQdncjinX8.jpg)
_xp7lqfDMLA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण