निसम बने एनर्जेटिक प्लेयर, विपिन एमर्जिङ प्लेयर
शनिबार, ०६ पुस २०८१, १६ : ४८
काठमाडौँ । नेपाल प्रिमियर लिगको एनर्जेटिक प्लेअरको अवार्ड जनकपुर बोल्ट्सका जिमी निसमले जितेका छन् । न्युजिल्याण्डका खेलाडीको प्रतियोगिताभर उत्कृष्ट स्ट्राइक रेट रहेको थियो । उनले २ लाख रुपैयाँ प्राप्त गरे ।
जनकपुरकै लाहिरु मिलन्थाले सुपर फोरको उपाधि जिते । उनले प्रतियोगिताभर ३५ चौका हिर्काएका थिए । मिलन्थाले पनि २ लाख रुपैयाँ पाए ।
एमर्जिङ प्लेयरको अवार्ड विपिन शर्माले पाए । उनले ५० हजार रुपैयाँ र छात्रवृत्ति जिते । बालिस्टिक बलर ललित राजवंशीले पाए । उनले प्रतियोगिता भर १७ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण