सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
शुक्रबार, १२ पुस २०८१, १९ : ३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल शुक्रबार सामाजिक सञ्जालमाफर्त सिंहको निधन भएकोमा शोक व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनले हामी गहिरो दुःखी छौँ । डा. सिंह भारतका दूरदर्शी नेता हुनुहुन्थ्यो । म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण