भोलि १ रुपैयाँमै कसरी हेर्ने प्रदीप खड्काको प्रेम गीत–३ ?
काठमाडौँ । भोलि शनिबार नेपाल टेलिकमको प्लेटफममार्फत प्रेम गीत–३ हेर्न सकिने भएको छ । टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमै नेपाली कथानक चलचित्र प्रेम गीत–३ हेर्न सकिने भएको हो ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ । यो फिल्म केही अघि हलमा भने प्रदर्शन भइसकेको थियो ।
टेलिकमले मात्र रु.१ मा चलचित्र हेर्ने मिल्ने तरिकाबारे गराएको जानकारीअनुसार-
१. NTTV को Movie Section मा क्लिक गर्नुहोस्,
२. One Day Movie Rs.1 मा क्लिक गर्नुहोस्,
३. Buy Option मा क्लिक गर्नुहोस्,
४. आफ्नो NT मोबाइल नम्बर enter गर्नुहोस्,
५. 1 रुपैया बुझाउनुहोस् (NT मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ),
६. NT मोबाइल नम्बरमा OTP प्राप्त गर्नुहुनेछ र
७. प्राप्त OTP enter गरी verify गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण